FAQs Complain Problems

समाचार

नलगाड नगरपालिकाको प्रशासनिक भवन

Read More

दल्ली जाजरकाेट

Read More

खनटाउरा

Read More

नहकुली पिक

Read More

दल्ली बजार

Read More

नलगाड खाेला

Read More

नलगाड नगरपालिकाको एक चिनारी

सूचना तथा समाचार

नलगाड नगरपालिका वडा नं १ मा रहेका अस्थायी टहरा बनाउनेहरुको घरपरिवार अनुसार लाभग्रही विवरण ।

मिति २०८०।०७।१७ गतेको विनासकारी भुकम्प बाट प्रभावित नागरिकहरु लाई मिति २०८०।०८।२७ गते सम्म वितरण गरिएको राहत विवरण ।

नलगाड नगरपालिकाको विपद समितिको बैठको निर्णय प्रति ।

नलगाड नगरपालिका भित्र १ देखी १३ नं वडा कार्यालय सम्म रहेका लाभग्रहीहरुको विवरण ।

प्रेस विज्ञप्ति ।

चौधरी फाउण्डेसनको तर्फ बाट अस्थायी टहरा निर्माण सम्बन्धी सम्झौता ।

भकूम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निमार्ण अनुदान सम्बन्धी परिमार्जित कायिविनि, २०८०

राष्ट्रिय बिमा कम्पन्नी लिमिटेड रामशाहपथ काठमाडौले भुकम्पमा परि मृत्यु हुने घरपरिवार लाई विपद विमा दिने सम्बन्धी सूचना ।

जाजरकोट जिल्ला नलगाड नगरपालिकामा प्राप्त भएको राहत मिति २०८०।०८।०४ गते सम्ममा वितरण गरेको विवरण ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा संचालन सम्बन्धी सूचना ।

मिति २०८०।०७।१७ गतेको भुकम्प प्रभावित व्यक्तिहरु लाई आर्थिक सहयोग गर्ने सहयोगी दाताहरुको थप विवरण ।

नलगाड नगरपालिकामा मिति २०८०।०७।१३ गतेको भुकम्पका कारण क्षति भएका घरहरुको प्रारम्भिक विवरण ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
ito.nalgaadmun@gmail.com
9742236335

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
dbhattarai1991@gmail.com
Phone Number:
9858023363

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- विपन्नता खूल्ने प्रमाण कागजात

- सिफारिस आवश्यक भएको अन्य कारण

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- कारण प्रस्ट खूलेको निवेदन

- चालू आ.व. सम्मको मालपोत,एकीकृत सम्पत्ति कर र बहाल कर तिरेको रसिद

- बहाल सम्झौताको प्रमाणित प्रतिलिपि

- जिल्ला प्रशासन कार्यालयको पत्र

- स्थानीय सर्जमिन मूचूल्का

- आवश्यकताअनूसार स्थानीय प्रहरी सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन तथा नाता खूल्ने प्रमाणपत्रको प्रतिलिपि

- हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपि

- मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

- बसाईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि

- हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति

- स्थानीय सर्जमिन मूचूल्का

- आवश्यकता अनूसार स्थानीय प्रहरी सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- नाता खूल्ने प्रमाणपत्रको प्रतिलिपि

- सर्जमिन गरी बूझ्नू पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन

- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

- नापी नक्सा

- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- जग्गाधनीको स्वीकृतिको सनाखत गर्नूपर्ने

- जग्गाधनीले सनाखत गरेको कागजात

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- संस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं.विधानको प्रतिलिपि वा नियमावलीको प्रतिलिपि

- चालू आ.व. सम्मकाृे मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि रबहाल कर तिरेको रसिद

- आवश्यकता अनूसार सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन
- संरक्ष०ा दिने र लिने व्यक्तिको नागरिकता/जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- आवश्यकताअनूसार स्थलगत सर्जमिन मूचूल्का
- स्थानीय सर्जमिन मूचूल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- साविक लगत प्रमाणित प्रतिलिपि
- फिल्डबूक उतार
- स्थलगत निरीक्षण प्रतिवेदन
- जग्गा नापी नक्सा
- जग्गासंग सम्बन्धित अन्य प्रमाण कागजातहरु
- स्थानीय सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- अार्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
-चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- विषयसंग सम्बन्धित अन्य प्रमाण कागजातहरु

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- विद्यालय कक्षा वृद्धिको लागि सिफारिस
- विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालू आ.व. को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
- सरकारी बाहेकका विद्यालयका हकमा चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- निरीक्षण प्रतिवेदन

Pages