FAQs Complain Problems

समाचार

छाेटाे सूची प्रकाशन सम्बन्धमा

नलगाड नगरपालिका अन्तर्गत  एक जना अमिन पदकाे लागि सेवा करारमा पदपुर्ति गर्ने भनी मिति २०७५।०८।०९ गते प्रकाशि सूचना अनुसार उक्त पदकाे लागि दरखास्त पेश गरेका ६ जना उम्मेदवारकाे नलगाड नगरपालिका करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ काे दफा ४ बमाेजिम शैक्षिक याेग्यता अनुभव र स्थानीयताकाे अाधारमा याे छाेटाे सूची प्रकाशन गरिएकाे छ । 

आर्थिक वर्ष: