समाचार
कागज/मन्जुरीनामा प्रमाणित
लाग्ने समय:
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- प्रमाणित गर्नूपर्ने विषयसंग सम्बन्धित प्रमाण कागजातहरुको प्रतिलिपि
- मन्जूरीनामा लिने र दिने दूवै व्यक्ति