FAQs Complain Problems

समाचार

नलगाड नगरपालिकाको प्रशासनिक भवन

Read More

दल्ली जाजरकाेट

Read More

खनटाउरा

Read More

नहकुली पिक

Read More

दल्ली बजार

Read More

नलगाड खाेला

Read More

नलगाड न.पाको डिजिटल प्रोफाइल

हाम्रो नगरपालिकाले यस कुरालाई मध्यनजर गरी यस्ता सार्वजनिक चासोका हरेक कुरालाई विभिन्न माध्यमद्वारा जनतासमक्ष ल्याउने क्रममा यो वेभसाइट मार्फत समेत आफ्ना गतिविधि एवं सूचनाहरु यहांहरु समक्ष ल्याएका छौं । वेभसाइटबाट नगरपालिकाका गतिविधि एवं सूचनाहरुको अध्ययन गरी यहांको रचनात्मक सुझावको अपेक्षा गर्दछौं । नेपाल सरकारको घना वस्ती भएको क्षेत्रहरुलाई जनसंख्याको आधारमा नगरपालिकाको रुप दिई क्रमिक गतिमा भौतिक सुविधा सम्पन्न वनाई स्थानीय आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्ने नीति अनुरुप वि.स. २०७३ सालमा स्थापना भएको हो ।  

Pages

नलगाड नगरपालिकाको एक चिनारी

सूचना तथा समाचार

लिखित परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा | (SUSWA)

कर्मचारी आवश्यकता सम्बन्धी सूचना (मनोसामाजिक परामर्शकर्ता)

संक्षिप्त सुचिमा छनोट भएका सफल उम्मेदवारको लिखित परिक्षा संचालन सम्बन्धमा | (SUSWA)

उद्यमीहरुको छनौटको सूचि प्रकाशन सम्बन्धी सूचना ।

स्तरवृद्धिका लागि निवेदन पेश गर्ने सम्बन्धि सूचना

नलगाड नगरपालिकाको आर्थिक ऐन २०८२ |

अन्तिम नतिजा प्रकाशन सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन सम्बन्धमा ।

लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

-लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

लिखित परीक्षा संचालन सम्बन्धमा |

संक्षिप्त सूची सार्वजनिक तथा लिखित परिक्षा सम्बन्धिको सूचना ।

Pages

जन प्रतिनिधि

नगर प्रमुख
ito.nalgaadmun@gmail.com
9742236335
नगर उप प्रमुख
lamichanedebaka9@gmail.com
9766927021
प्रवक्ता
९८४८१६९४९४

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
Email:
swarnimp074@gmail.com
Phone Number:
9868296053

सेवाहरु

सेवा प्रकारः- अपाङ्ग सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
- कून प्रकारको शारिरीक अपांगता हो सो सम्बन्धी मेडिकल सूपरीटेन्डेन्टको सिफारिस
- व्यक्ति स्वंय उपस्थित हूनूपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- छात्रवृत्ति सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- छात्रवृत्ति सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदनपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- घर भएमा चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद,व्यवसाय व्यवसाय कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घर कायम सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- घर कायम सिफारिस पाउं भन्ने सम्बन्धि निवेदन
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- मोहि लगत कट्टा सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- मोही लगत कट्टा हूनूपर्ने पुर्ण विवरणको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमा०ापुर्जाको प्रमाणित प्रतिलिपि
- जग्गाको प्रमाणित नापी नक्सा
- चालू आ.व.सम्मको मालपोत र एकीकृतसम्पत्ति कर तिरेको रसिद
- जग्गाको श्रेस्ता र फिल्ड बूकको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा नामसारी सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- घर जग्गा नामसारी सम्बन्धि विस्तृत विवरण खूलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमा०िात प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
- सर्जमिन मूचूल्का गरी बूझ्नू पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- व्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दूई प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्कः- अार्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकताको प्रतिलिपी
३. पासपाेर्ट साइजको २ प्रति फोटाे

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

- निवेदन पत्र
- अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्पूर्ण वडा कार्यालय
सेवा शुल्कः- पालिकाको नियमानुसार
आवश्यक कागजातहरुः-

निवेदन, फाेटाे, नागरिकताकाे प्रमाण पत्र

Pages

//