समाचार
अविवाहित प्रमाणित
लाग्ने समय: 
सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जिकाधिकारी/वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव
सेवा दिने कार्यालय: 
 सम्बन्धीत वडा कार्यालय / नगरपालिका
सेवा शुल्क: 
 आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- संरक्षक वा अभिभावकले कार्यालयको रोहवरमा गरेको सनाखत पत्र
- स्थानीय सर्जमिन मूचूल्काको पत्र
- चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बिदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        