सूचनाहरु :
ग्यालरी
यस नलगाड नगरपालिका प्रमुखकाे अगुवाइमा नगर सुपरीवेक्षण कार्यक्रम सुसम्पन्न ।
दल्लीमा बिहीवार बहिरंग शिवीर सञ्चालन
२०७४/१०/१८ गते,
नलगाड नगरपालिकाको दल्लीमा बिहीवार बहिरंग शिवीर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाईटी, सामुदायिक आँखा उपचार केन्द्र, जाजरकोट, पहाडी क्षेत्र बिकास अभियान जाजरकोट र नलगाड नगरपालिकाको आयोजनामा बिहीवार दल्लीमा बहिरंग शिवीर सञ्चालन गरिएको हो ।
नलगाड नगरपालिका परीवारको तर्फबाट हाेलीकाे शुभकामना सम्पूर्ण नलगाड नगरवासीहरुमा ।
शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी स्थानिय तह र विद्यालय बीच अन्तरक्रिया कार्यक्रमकाे केही झलकहरु । यस कार्यक्रमकाे प्रमुख अतिथ्यता नलगाड नगर प्रमुख बाट भएकाे थियाे । सहभागीहरुमा विभिन्न शिक्षा प्रेमीहरु लगाएत शिक्षक तथा अभिभावककाे पनि सहभागी रहेकाे थियाे । कार्यक्रम २ दिनसम्म त्रिभुवन उ.मा.वि मा प्रभावकारी रुपमा चलेकाे थियाे । कार्यक्रममा अहिलेकाे शिक्षाकाे स्थितीलाई कसरी उकास्न सकिन्छ भन्ने बारे बहत् छलफल चलेकाे थियाे ।
स्थान - नलगाड ७ दल्ली जाजरकाेट
यस नलगाड नगरपालिकाको दोश्रो नगर सभा
स्थान ः नलगाड नगरपालिकाको, सभाहल
मिति ः २०७४/११/२७ गते विहान १०.०० बजे
नगर प्रमुख श्री टेक बहादुर रावल ज्यू बाट नवनिर्मित सभा कक्षको समुद्घाटन ।